फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङद्वारा ब्रिक्स मुलुकका नेता, उद्योग-वाणिज्य परिषद् र नव विकास बैंकको संवार्तालाई सम्बोधन

(GMT+08:00) 2019-11-15 15:07:51

ब्रिक्स मुलुकका नेताहरू तथा ब्रिक्स मुलुकका उद्योग-वाणिज्य परिषद् र नव विकास बैंकको संवार्ता नोभेम्बर १४ तारिख ब्रासिलियामा आयोजना गरियो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो संवार्तालाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु