फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा सैन्य एकेडेमीका प्रिन्सिपलहरूको तालिम समारोहलाई सम्बोधन

(GMT+08:00) 2019-11-27 18:51:47

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सैन्य एकेडेमीका प्रिन्सिपलहरुको तालिमको उद्घाटन समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभयो। पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट उहाँले सैन्य एकेडेमीका प्रिन्सिपलहरु र सैन्य शिक्षाको क्षेत्रमा सहभागी सबै कर्मचारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

उहाँले नयाँ अवधिमा सैन्य शिक्षाको आधारभूत नीतिः कम्युनिष्ट पार्टीले सेनाको नेतृत्वको पूर्ण पालना गर्ने भन्दै उच्च-गुण स्तर, व्यावसायिक सैन्य प्रतिभाहरुलाई प्रशिक्षित गर्ने बताउनुभयो। उहाँले सैन्य एकेडेमीले सुधार र सिर्जनालाई गहन रुपमा अघि बढाउने तथा प्रतिभा प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु