फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको पूर्ण बैठकमा पैचिङ विश्व बागवानी एक्स्पोको उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-12-06 16:00:03

पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो बीस वर्षपछि चीनले फेरि आयोजना गरेको विश्व बागवानी एक्स्पोको हो। चीनले यस पटकको एक्स्पोमा महत्व दिएको छ। पैचिङ बागवानी एक्स्पोले 93 लाख 40 हजार जना चिनियाँ तथा विदेशी पर्यटकलाई अवलोकन गर्न आकर्षित गरेको थियो। पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो हालसम्म सबैभन्दा ठूलो परिमाण, सबैभन्दा बढी मुलुक सहभागी भएको एक पटक विश्व बागवानी एक्स्पो बनेको छ। यसका साथै चीनले यो एक्स्पोमार्फत विश्वलाई हरियो विकासको धारणाबारे जानकारी दिएको छ। अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोका चिनियाँ प्रथम प्रतिनिधि एवम् चिनियाँ व्यापारिक पदोन्नति परिषदका उप प्रमुख चाङ शन फङ भन्नुहुन्छ "पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पोले चीनको हरियो विकास धारणाबारे जानकारी दिएको, सुन्दर चीनको निर्माण उपलब्धि देखाएको, विश्वको विभिन्न मुलुकलाई पर्यावरणीय सभ्यता निर्माणको उपलब्धि र धारणाबारे आदान-प्रदान र सहयोग गर्न अगाडि बढाएको थियो।"

1  2  3  
जानकारी तथा लेखहरु