![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनमा रातो लालटिन सबैभन्दा लोकप्रिय भएको छ। पैचीङको थान आन मन चोकमा पनि केही लालटिन झुण्याइएका छन्। सर्वसाधारणका लागि नव वर्ष तथा युआन स्याउ पर्वका उपलक्ष्यमा हरेक परिवारमा लालटिन राखिएको हुन्छ। युआन स्याउ लालटिन मेलामा लालटिको समुद्र ठानिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |