![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ पात्रो अनुसार, चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड आउन लागिरहेको छ। प्राचीन सिल्क रोडमा पर्ने कान सु प्रान्तीय योङतङमा ठूलो सिंह नाच प्रदर्शक कलाकारहरू सिंह नाचको अभ्यासमा व्यस्त छन्। यहाँको सिंह नाचमा प्रदर्शन गरिने सिंहको कूल लम्बाइ २.८ मिटर छ र अग्लाइ १.८ मिटर छ। सन् २०११ मा यहाँको ठूलो सिंह नाचलाई कान सु प्रान्तीय गैर-भौतिक सम्पदा सूचीमा सूचीकृत गरिएको थियो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |