![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
जनवरी दश तारिख सन् २०२० चीनको ग्रामीण वसन्त चाडको सांगितिक साँझ गाला प्रदर्शनीको उदघाटन समारोह च च्याङ प्रान्तीय ली श्वै शहरमा आयोजना भएको छ। यसका साथै आन व्ही प्रान्त, स छ्वान प्रान्त, क्वाङ तुङ प्रान्त, ह नान प्रान्त, भित्री मंगोलिया स्वायत्त प्रदेश, पल्लो शान सी प्रान्त, है लुङ च्याङ प्रान्त, हु नान प्रान्तमा पनि यो प्रदर्शनी कार्यक्रमको उदघाटन समारोह आयोजना गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |