![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नव वर्षको शुभकामना चित्र चीनको परम्परागत चित्रमध्येको एक हो जुन चिनियाँ लोक कलावस्तुको रूपमा देख्नसकिन्छ।नव वर्षको अवधिमा सजावट गरिने शुभकामना चित्रले शुभ तथा खुशी भावार्थ बोकेको छ।चीनको परम्परागत संस्कृतिमा हात्तीको शुभ भावार्थ रहेको छ। उक्त नव वर्षको शुभकामना चित्रमा फाइभजी, फोरके, एआई जस्ता आधुनिक उन्नत वैज्ञानिक विधिन्न तत्वहरू मिसाइएका चित्रहरूबाट जीवनको परिवर्तित रूप अभिव्यक्त गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |