
जनवरी २२ तारिख चाइना मिडिया ग्रुपको वसन्त चाड गाला २०२० को पाँचौं अभ्यास सुचारु रुपमा सम्पन्न भएको छ। वितेका चार अभ्यासको अनुभव जोडिएको यस पाँचौं अभ्यासमा सबै सहभागीहरु अन्तिम प्रदर्शनका लागि तयार भइरहेका छन्। यस वसन्त चाड गालाका धेरै संवाद कार्यक्रमले दर्शकको मनमा गहिरो छाप पार्दैआएको छ। साथै वर्षभरिकै 'हट' शब्दहरुले पनि धेरै खुशीलाग्दो अनुभव दिएका छन्।