
नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया श्वासबाट संक्रमण रोग हो। नजिकपनाबाट यो रोग मुख्य रुपमा संक्रमित हुने तरिका हो। मावनको आवतजावत तथा भेलालाई कम पार्नु प्रसारलाई रोक्ने महत्वपूर्ण तरिका हो। सर्वसाधारणलाई घरमै बस्न र सरूवा रोग प्रकोप क्षेत्रमा नजान प्रोत्साहण गरी संक्रमित जोखिमलाई कम पार्नका लागि विदालाई विस्तार गरेको हो। चिनियाँ रोगको रोकथाम तथा नियन्त्रण केन्द्रका अन्वेषक फङ लुचाउले २७ तारिख आयोजित राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
चीनका विभिन्न क्षेत्रमा सर्वसाधारणले वसन्त चाडको विदामा घरमै बसेर बाहिर घुम्ने अवस्थालाई कम पारेका छन्। विभिन्न क्षेत्रले पर्यटकीय क्षेत्रको बन्द, सार्वजनिक मेलाको रद्द आदि कदमद्वारा सवारू रोगलाई रोकेका छन्।
1 2