फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानका हो शन शान र लै शन शान अस्पताल एक साताभित्र तयार हुने

(GMT+08:00) 2020-02-01 15:31:05

कोरोना भाइरस लागेका बिरामीलाई एकिकृत रुपमा उपचार गर्नका लागि उहान शहरले क्रमशः जवनरी २३ र २६ तारिख हो शन शान र लै शन सान अस्पतालको निर्माण सुरु गरेको थियो। यी दुई अस्पतालले उहानका अस्पतालहरुमा शैय्या सीमित भएको अवस्थालाई तोड्नुका साथै बिरामीका लागि व्यवस्थित उपचार प्रदान गर्ने छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु