फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्तलामा धेरै भिटामिन सी पाइन्छ

(GMT+08:00) 2020-02-03 15:32:22

 धेरै मानिसहरूलाई सुन्तला असाध्यै मनपर्छ। सुन्तलामा धेरै भिटामिन सी पाइन्छ। डिसेम्बर महिनामा चीनको युन नान प्रान्तमा टिपेका सुन्तलाहरू चीनका विभिन्न शहरमा पठाइसकेको छ। अबको केही दिनमा यो आममानिसको हातमा पुग्ने छ।

जानकारी तथा लेखहरु