फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हामीसँगै सुरक्षा पोशाकमा चित्र कोरौं

(GMT+08:00) 2020-02-24 10:36:15

  

नर्स वाङ च्याको प्रोत्साहनमा सो अस्पतालका धेरै चिकित्सकहरुले सुरक्षा पोशाक लगाएपछि त्यसमा कार्टुन चित्र कोरी ती विरामी बालबालिकाहरुलाई रंग लगाउन समेत दिएका छन्। चिकित्सकहरुको सुरक्षा पोशाक चित्र कोर्ने क्यानभास बनेको छ । विरामी बालबालिकाहरुको सहभागितामा कोरिएका ती प्रिय सुन्दर चित्रहरुले महामारीबाट प्रभावित उनीहरुको मानसिक दबाउ घटाएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु