|
|
|
||
हाल ख्ह पै प्रान्तका स्थानीय पशुपंक्षी तथा कुखुरा प्रजनन उद्यमले बजारमूलक आपूर्ति र माग अवस्थाबमोजिम महामारी अवस्थाको रोकथाम तथा नियन्त्रणको साथमा आपूर्तिका लागि सक्रिय समन्वय गरिरहेको छ।
साथै सरोकार निकायले यातायात ढूवानीको सुविधाको प्रत्याभूति गर्दै पशुपंक्षी तथा कुखुरा प्रजनन उद्यमलाई पुनःसुचारू गर्न निर्देशन पनि दिएको छ।
यसबाट बजारमा मासु, अण्डा, दूध आदि सामानको आपूर्तिलाई प्रत्याभूति गर्नसकियोस्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |