|
|
|
|||||||||
|
||
यो चाड वसन्त ऋतुको आगमन सँगसँगै मनाइन्छ। यो होली रङ्गहरूको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू छ्यापेर एक अर्कालाई रङ्गिन बनाउने गर्छन्। चिनियाँ पर्यटकहरु पनि यो चाड एकदमै मन पराउँछन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||