फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्कूल पुन: खोल्ने तयारी

(GMT+08:00) 2020-03-12 10:02:09

चीनमा कक्षा ९ र कक्षा १२ का विद्यार्थीहरू आउने जुलाई महिनामा स्कूलबाट स्नातक हुनेछन्। अर्थात् उनीहरू उच्च विद्यालय तथा यूनिभर्सिटीमा प्रवेशका लागि तयार हुनेछन्। दक्षिण चीनमा पर्ने क्वीचौ प्रान्तका सम्पूर्ण माध्यमिक तथा उच्च स्कूलहरूले यही मार्च १६ तारिखबाट स्कूल पुन: शुरू गर्ने भएका छन्। सो प्रान्तका विभिन्न ठाँउमा रहेका स्कूलहरूले भोजनालय, कक्षाकोठामा कीटाणुशोधन गर्ने, कोभिड-१९ शंकास्पद रोगीको हेरचाह गर्ने सम्बन्धी अभ्यास गर्ने, महामारीको नियन्त्रण तथा रोकथाम कदमहरूको कार्यान्वयन गर्दै स्कूलको पढाई पुन: शुरू गर्ने तयारी गरिरहेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु