![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यही मार्च २५ तारिखदेखि हु पै प्रान्तको उहान शहरबाहेकका अरू क्षेत्रहरूले हु पैबासीलाई हुपैबाट बाहिर जान दिएको छ। बाहिरी क्षेत्र जाने यातायात क्रमशः पुनःशुरु पनि भइसकेका छन्। उहानाबाट ६० किलोमिटर टाढा पर्ने स्याउ कान शहर उहानपछि दोस्रो गम्भीर संक्रमित शहर हो। महामारी अवस्थामा सुधार हुँदैआएपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |