फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पानी छ्याप्ने पर्व

(GMT+08:00) 2020-03-31 08:56:52

चीनको युन नान प्रान्तमा बसोवास गर्ने एउटा अल्पसँख्यक ताइ जातिका मानिसहरुका लागि पानि छ्याप्ने पर्व सबैचन्दा भव्य पर्व हो। यस दिनक विहान सबेरै ताइ जातिका मानिसहरुले भब्य रुपमा राम्ररो लुगा लगाएर पानि लिएर मन्दिरमा जाने र बुद्बको मूर्ति धोएर आपसमा पानि छ्यापाछ्याप गर्छन।

1  2  3  4  
जानकारी तथा लेखहरु