|
|
|
||
चीनको क्वाङ सी प्रान्तको ल्यू च शहरको लु चए जिल्ला पहिले एउटा गरिब गाउँ थियो। केही वर्षयता गाउँका सारा बासिन्दा सुन्तला फलाएर विपन्नताबाट मुक्त भएका छन् । हाल किसानहरु सुन्तला टिप्दै छन्। मानिसहरुले पनि चिनियाँ सुन्तला ज्यादै मन पराउँछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |