|
|
|
|||||||||
|
||

चीनले १८ वटा अफ्रिकी मुलुकलाई सहायता स्वरूप प्रदान गरेको रोग निवारण सामग्री अप्रिल ६ तारिख घानामा पुर्याइएको छ।
सहायता सामग्रीको हस्तान्तरण समारोह ६ तारिख घानाको राजधानी आक्राको कोतोका अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||