फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बत स्वायत्त प्रदेशमा चियाको पात टिप्दै किसानहरू

(GMT+08:00) 2020-04-07 14:39:03

चीनको तिब्बत स्वायत्त प्रदेशको छा यु क्षेत्रका किसानहरु उच्च गुणस्तरीय चियाको पात टिप्दै छन्। हाल यस चालु वर्षको चियाको पात टिप्ने पहिलो सिजन हो। यहाँका केही किसानहरूको आम्दानी स्रोत चिया खेती हो। किसानहरु हाल चियाका पातहरू टिप्न व्यस्त छन्।

1  2  3  
जानकारी तथा लेखहरु