फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अनलाइन कक्षाद्वारा जीवन रङ्गीन

(GMT+08:00) 2020-04-16 14:14:47

 

हालै ह नान प्रान्तको ल्वो याङ शहरको आवास क्षेत्रमा नागरिकको मागबमोजिम सांस्कृतिक अनलाइन कक्षा शुरू गरेको छ। प्रत्यक्ष प्रसारण र रेडियोको माध्यमबाट आमनागरिकले राष्ट्रिय चित्रकला, ताइक्वाण्डो आदि विभिन्न सांस्कृतिक चालचलन सिक्ने अवसर मिलेको छ। जसले महामारीको अवधिमा घरमै बसेका नागरिकको जीवनलाई रङ्गीन बनाएको छ।

1  2  3  
जानकारी तथा लेखहरु