|
|
|
||
क्वाङचौको यो कपडा कारखानाका मालिक च्याङ हुपै प्रान्तीय वुहानका बासिन्दा हुन्। अप्रिल ८ तारिख वुहान बन्दाबन्दीबाट मुक्त हुनेबित्तिकै उनी पहिलो रेल चढेर क्वाङचौ गए। सो कारखाना ८० दिनभन्दा लामो समयसम्म बन्द भएपछि हाल पुनःसुचारू भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |