फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिंग कांग शानको गरिबी निवारण पाइला नरोकिने

(GMT+08:00) 2020-04-17 14:58:28

हाल चिंग कांग शानले "चिया बगैंचा, बाँस बगैंचा, फलफूल बगैंचा"को निर्माण अगाडि बढाउँदैछ। चिंग कांग शान शहरको ना शान बस्तीका अधिकारी त्याउ चेन पिन भन्नुहुन्छ "हाल बस्तीको रोपाई क्षेत्रफल ६७२० मू अर्थात् ४४८ हेक्टर पुगेको छ। हरेक वर्षमा प्रति परिवारको आम्दानीमा सात हजार चिनियाँ युआन बृद्धि भएको छ।"

1  2  3  
जानकारी तथा लेखहरु