|
|
|
|||||||||
|
||



वुहान शहर खुला भएसँगसँगै त्यहाँका पुस्तक बजारहरू पनि खुला भएका छन्। च्वर नामक पुस्तक बजार पहिला खुला भएका किताब बजारहरुमध्येको एक हो। स्थानीयहरु उक्त पुस्तक बजारमा गएर किताबहरु छान्दै छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||