फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरुभूमिमा रुख रोपण

(GMT+08:00) 2020-04-20 19:02:00

सिनच्याङ युगुर स्वायत्त प्रदेशको आलथाइ शहरले मरुभूमिमा रुख रोपण क्षेत्र स्थापना गरेको छ। साथै फोहोर पानीको शुद्धीकरण गरी मापदण्ड अनुकुल पानीद्वारा रुख रोपन क्षेत्रमा सिँचाइ पनि गरिएको छ। जसबाट स्थानीय पर्यावरणीय वातावरणमा निकै सुधार भएको छ। सन् २०१७ देखि स्थानीय वृक्षारोपण परियोजनाका लागि ३४० हेक्टर क्षेत्रफलको मरुभूमिमा ४ लाख साना रुखहरूको रोपण गरिसकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु