फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्री मंगोलियाका गरिब जिल्लाहरू पूर्ण रूपमा गरिबीमुक्त

(GMT+08:00) 2020-04-20 19:04:47

भित्री मंगोलिया स्वायत्त प्रदेशले गरिबी निवारणको नयाँ बाटोको सक्रियताका साथ अन्वेषण गरेको छ। केही जिल्लाहरूले स्थनीय स्रोत-साधनमा निर्भर रही हरित पर्यावरण व्यवसायको विकास गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु