फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आनको थाङवंशीय सडक

(GMT+08:00) 2020-04-24 10:44:38

चीनको पल्लो शान सी प्रान्तको सि आन शहर एक प्रसिद पर्यटन क्षेत्र हो। साथै यहाँको थाङवंशीय सडक घुम्नै पर्ने सूचीमा पर्दछ। यहाँको दिन तथा रातको दृश्य दुवै रमाइलो हुने गर्छ। यहाँ मीठा मीठा खानेकुरासँगै थाङवंशीय गीत र नृत्य पनि अवलोकन गर्न पाइन्छ।

जानकारी तथा लेखहरु