फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातिका महिलाहरू कुशल बुनाई सीपबाट लाभान्वित

(GMT+08:00) 2020-04-29 10:00:13

बितेका केही वर्षयता युननान प्रान्तको फिङ प्येन म्याउ जातीय स्वशासित जिल्लाले सहकार्य एजेन्सीको स्थापना गर्दै "महिला विपन्न जीवनबाट मुक्ति" नाममा ससाना कारखानाहरू खोलेका छन्।

ती ससाना कारखानामा म्याउ जातिका महिलाहरू आफ्नो कुशल बुनाई सीप कलाको माध्यमबाट सुन्दर वस्तुहरू बनाउने गर्दछन्। सन् २०१९ को अन्त्यसम्म लगभग ३ सय महिलाहरू बुनाई वस्तुबाट लाभान्वित भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु