फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको आधार शिविर

(GMT+08:00) 2020-05-06 15:13:35

पर्वतारोहणको मुख्य शुरुवात स्थल र सुरक्षा आधारको रुपमा यहाँ जीवनका लागि पूर्ण पूर्वाधार प्रबन्ध र आधारभूत चिकित्सा प्रत्याभूतिको बन्दोबस्त छ। साथै यसले शिविर वरिपरिको पर्यावरणीय वातावरणको संरक्षण गर्दैआएको छ। हाल सन् २०२० को सगरमाथा उचाइ मापन टोली पनि एक महिनादेखि यहीँ बस्दैआएका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु