|
|
|
|||||||||
|
||

मे ६ तारिख च्याङ सु प्रान्तीय याङ चौ शहरका सबै प्राथमिक स्कुलहरू खुलेका छन्।

योसँगै याङ चौ शहरका प्राथमिक स्कुल, माध्यमिक स्कुल र उच्च माध्यमिक स्कुलका सबै कक्षाहरू सुरू भएका छन्।

शरिरको तापक्रम मापन गरेपछि मात्र स्कुल प्रवेश गर्न पाइन्छ भने विद्यार्थीबीच एक आपसमा १ मिटरको दुरि राख्नुपर्छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||