फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा प्राकृतिक संरक्षण क्षेत्रको दृश्य

(GMT+08:00) 2020-05-08 09:21:02

सगरमाथा प्राकृतिक संरक्षण क्षेत्र पठार पर्यावरणीय प्रणाली र त्यससँग जोडिएका पठार प्राकृतिक दृश्य तथा पर्याप्त जैविक विविधताको संरक्षण गर्ने महत्वपूर्ण वैज्ञानिक मूल्य रहेको भग्नावशेष हो। साथै तिब्बती जातीय ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा आधारित ठूलो प्राकृतिक संरक्षण क्षेत्र पनि हो। यस क्षेत्रमा जैविक स्रोत तथा सुन्दर दृश्य पर्याप्त पाइन्छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु