फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चि लिन प्रान्तमा पचास प्रकारका ट्युलिप

(GMT+08:00) 2020-05-11 14:38:03

चीनको चि लिन प्रान्तको छ्याङ छुन शहरको मौसम न्यानो भएसँगै त्यहाँ अवस्थित छ्याङ छुन पार्कमा पचासभन्दा बढी प्रकारका ट्युलिप फूलहरू फुलेका छन्।

हाल स्थानीय बासिन्दाहरूको पार्कमा गएर उक्त रङ्गीबिरङ्गी ट्युलिप फूलहरुको अवलोकन गर्ने लर्को लागेको छ।

जानकारी तथा लेखहरु