फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फलफुल तथा तरकारी खेती आयको स्रोत

(GMT+08:00) 2020-05-14 14:42:59

हाल चीनको ल्याउ निङ प्रान्तीय ताइआन जिल्लामा किसानहरू तरकारी तथा फलफुल खेतीमा व्यस्त छन्। गृष्म ऋतु प्रारम्भिक अवधिमा प्रवेश भएसँगै यहाँका तरकारी र फलफुलहरू पाक्ने सिजनमा प्रवेश भएको छ। फलफुल तथा तरकारी खेतीमार्फत् स्थानीय कृषकहरूको आम्दानी बढेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु