फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"म धुमपानविरूद्ध बोल्ने सानो रक्षक हुँ"

(GMT+08:00) 2020-06-01 10:34:16

मे ३१ तारिख विश्व धुमपानरहित दिवस हो। चीनको ह पै प्रान्तीय शच्याच्वाङ शहरमा "म धुमपानविरूद्ध बोल्ने सानो रक्षक हुँ" शीर्षक कार्यक्रम आयोजित भयो।

सो कार्यक्रममा बालकहरूले धुमपानविरद्ध विभिन्न मास्क तथा पोस्टर बनाएर धुमपानले पुर्याउने हानी तथा नोक्सानीबारे जानकारी दिएका छन्।

जानकारी तथा लेखहरु