फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुलाफ फूलको व्यवसायबाट किसानहरू धनी

(GMT+08:00) 2020-06-24 09:45:10

हालैका वर्षहरूयता चीनको ल्याउ नीङ प्रान्तीय शन याङ शहरको ल्याउ चुङ क्षेत्रको ल्यौ चेन फाङ गाउँले गुलाफ फूलको व्यवसाय गर्दैआएको छ। हाल यो गाउँका करीब एक हजार जना किसान गुलाफ फूल रोपन तथा विक्रीमा संलग्न छन् र राम्रो आय आर्जन गर्दैआएका छन्।
1  2  3  4  
जानकारी तथा लेखहरु