फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङबासीद्वारा हङकङका लागि राष्ट्रिय सुरक्षा कानूनको समर्थन

(GMT+08:00) 2020-07-01 10:23:48

जुन ३० तारिख तेह्रौं राष्ट्रिय जन कांग्रेस स्थायी समितिको बीसौं बैठकमा "जन गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानून" पारित गरिएको छ। साथै यस पारित कानूनलाई हङकङको आधारभूत ऐनमा राख्नुका साथै हङकङ विशेष प्रशासनिक क्षेत्रले यस कानूनको उपयोग गर्ने निर्णय पनि सुनाएको छ।

1  2  
जानकारी तथा लेखहरु