|
|
|
|||||||||
|
||

छन तु शहरको पाण्डा अध्ययन केन्द्र चीनको स छआन प्रान्तको छन तु शहरमा पर्दछ।

यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डाहरुको स्याहार सुसार तथा खाना दिने काम गर्छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||