|
|
|
|||||||||
|
||

केही वर्षयता ह पै प्रान्तीय हान तान शहरको क्वान थाउ जिल्लाले कम्पनी, आधार क्षेत्र र किसानको ढाँचामार्फत स्थानीय किसानलाई रामतोरीया रोप्न निर्देशन दिँदैआएको छ। हाल उक्त क्षेत्रमा रामतोरीयाको व्यावसायिक श्रृंखलाको विस्तार भएको छ। प्रशोधन गरिएको रामतोरीया चिया, रामतोरीया मिठाईआदि उत्पादित-वस्तुबाट किसानको आम्दानीमा वृद्धि भएको छ।



| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||