फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङसी नदीको '२ नम्बर बाढी' लाई स्थिर रुपमा सान स्या बाँधबाट निष्काशन

(GMT+08:00) 2020-07-20 10:30:34

चालु वर्ष भारी वर्षासँगै आएको बाढीका कारण जलाशयहरूमा पानीको सतह सामान्यभन्दा धेरै माथि उठेको देखिन्छ। यसको हल गर्न चीन सरकारले विभिन्न उपायहरू अपनाएको छ। यसैबीच चीनको सान स्या जलाशयले जुलाई १९ तारिखदेखि बाढी निष्काशन व्यवस्थाको आरम्भ गरेको छ। हालै याङसी नदीको '२ नम्बर बाढी' लाई स्थिर रुपमा सान स्या बाँधमार्फत निष्काशन गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु