फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्ती

(GMT+08:00) 2020-07-23 10:16:35

दक्षिणी चीनको याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ। चीनको शाङ हाई, शाङ चौ, सु चौ आदि क्षेत्र दक्षिण याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्तीको नजिकै पर्छ। जुलाई महिनामा यहाँ ज्यादै सन्दर देखिन्छ।

जानकारी तथा लेखहरु