फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मङ्गल ग्रहको पहिलो चिनियाँ डिटेक्टर उपयुक्त लीगमा

(GMT+08:00) 2020-08-03 11:22:02

अगष्ट २ तारिख बिहानको करिब सात बजे चिनियाँ "थ्यान वन-एक" नामक डिटेक्टरको इन्जिनले २० सेकण्डमा आवश्यक कार्यभार पूरा गरी पहिलो पटक उपयुक्त लीगमा प्रवेश गरेको छ। योसँगै उक्त डिटेक्टर मङ्गल ग्रहतर्फ निरन्तर रूपमा जाँदैछ।

"थ्यान वन-एक" डिटेक्टर चीनको मङ्गल ग्रहको अन्वेषण गर्ने पहिलो डिटेक्टर हो।

जानकारी तथा लेखहरु