फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालय पुनः खोल्नका लागि वुहानमा कीटाणुशोधन

(GMT+08:00) 2020-08-05 09:21:33

वुहान शहरीय महामारी रोकथाम तथा नियन्त्रणको अवस्था र आर्थिक तथा सामाजिक विकाससम्बन्धी आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, वुहानका निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरू अगष्ट १० तारिखदेखि विद्यालय फर्किने छन्।

विद्यार्थीहरूले जुलाईमा अनलाइन अध्ययन गरेका थिए।

हाल वुहानका विद्यालय पुनःखोल्ने तयारीसँगै कीटाणुशोधन गरिँदै छ।

जानकारी तथा लेखहरु