फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फल टिप्दै किसान

(GMT+08:00) 2020-08-05 14:39:24

हाल चीनको कान सु प्रान्तको च्याङ ये शहरअन्तर्गत म्याउ च्याउ पाउ गाउँ क्षेत्रका किसानहरू एक किसिमको फल (वल्फबेरी) टिप्न व्यस्त छन्।

यस वर्ष म्याउ च्याउ पाउ गाउँ क्षेत्रमा गुणस्तरीय वल्फबेरी फलेको छ। वल्फबेरी मार्फत यहाँका किसानको आम्दानी पनि बढेको छ।

जानकारी तथा लेखहरु