फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लेबनानको बेरूतमा विस्फोटन भएपछि

(GMT+08:00) 2020-08-06 14:20:50

अगस्ट ४ तारिख गम्भीर विस्फोटन भएको लेबनानको राजधानी बेरूतमा ५ तारिख बिहानसम्म विस्फोटनबाट कम्तिमा एक सय जनाको मृत्यु हुनुका साथै ४ हजारभन्दा बढी घाइते भएका छन्। तलका फोटोहरूमा विस्फोटनमा ध्वस्त भएका सर्वसाधारणका घर, भवन र सवारी साधनहरू हेर्नसकिन्छ।

जानकारी तथा लेखहरु