फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टमा रोबोट सेवाको प्रयोगबाट सार्वजनिक दूरी कायम

(GMT+08:00) 2020-08-10 10:22:38

कोरोना भाइरस विश्वमा फैलिएको पृष्ठभूमिमा विभिन्न मुलुकहरूले विविध तरिकाबाट भाइरसको सामना गरिरहेका छन्।

हालै इजिप्टको एउटा भोजनालयले वेटरको ठाउँमा रोबोट वेटरबाट ग्राहकलाई सेवा दिन शुरू गरेको छ। रोबोट सेवाबाट वेटर तथा ग्राहकबीचको सम्पर्क दूरीलाई हटाएर सार्वजनिक दूरी कायम गर्न सकिन्छ।

भोजनालयका कर्मचारी तथा वेटरले रोबोटलाई आदेश दिएर रोबोटमार्फत् खाना ग्राहकसम्म पुर्याउन सकिन्छ।

जानकारी तथा लेखहरु