फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ना छ्य्वी:घोडचढी महोत्सवसँगै विविध प्रतियोगिता

(GMT+08:00) 2020-08-11 10:22:39

 अगष्ट १० तारिख ना छ्य्वीको कसार घोडचढी महोत्सव तिब्बतको ना छ्य्वी शहरको कसार घोडचढी मैदानमा उद्घाटन भएको छ। महोत्सवसँगै ना छ्य्वीका विभिन्न क्षेत्रका किसान तथा पशुपालकहरुले घोडचढी मैदानमा विभिन्न प्रतियोगितामा भाग लिएका छन्।

यी तस्विरहरुमा ढुंगा बोक्ने प्रतियोगिता र डोरी तान्ने प्रतियोगिताका दृश्यहरू हेर्नसकिन्छ।

जानकारी तथा लेखहरु