फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओपेराबाट विद्यार्थीहरूको ग्रीष्मकालीन विदा मनोरञ्जनात्मक

(GMT+08:00) 2020-08-12 10:33:31

चीनको हुनान प्रान्तीय संस्कृति सङ्ग्रहालय र हुनान प्रान्तीय पैचिङ ओपेरा सँरक्षण केन्द्रले ग्रीष्मकालीन विदामा विद्यार्थीहरूका लागि पैचिङ ओपेराको प्रचार प्रसार सम्बन्धी सामूहिक गतिविधिको आयोजना गर्दैछन्।

रमाइलो गतिविधिमार्फत विद्यार्थीहरूले पैचिङ ओपेरा सम्बन्धी प्रशस्त ज्ञान प्राप्त गर्नुका साथै उनीहरूको ग्रीष्मकालीन विदालाई झनै मनोरञ्जनात्मक हुने छ।

1  2  3  
जानकारी तथा लेखहरु