फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा

(GMT+08:00) 2020-08-21 15:28:11

पोखरा एउटा पर्यटन शहर हो। यहाँको मौसम वर्षभरी नै न्यानो रहन्छ। यहाँ सुन्दर पहाडहरु पनि छन्। सफा ताल पनि छ र मन्दिरका साथै राम्रो होट‌लहरु पनि छन्। पर्यटकहरुलाई यहाँ आएर चिया खाने र घाममा आनन्द लिने ज्यादै मन पर्दछ।

1  2  
जानकारी तथा लेखहरु