फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा कोभिड-१९ बाट संक्रमित बिरामीको संख्या तीस लाखभन्दा बढी

(GMT+08:00) 2020-08-24 10:37:29

हाल भारतमा कोभिड-१९ बाट संक्रमित बिरामीको संख्या तीस लाखभन्दा बढी पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयबाट २३ तारिख बिहान प्रकाशित तथ्याङ्कका अनुसार, बिगत २४ घण्टामा ६९,२३९ जना बिरामी थपिनुका साथै ९१२ जनाको मृत्यु भएको छ।

हालसम्ममा कोभिड-१९ बिरामीको कुल संख्या ३०,४४,९४० र मृत्यु हुनेको संख्या ५६,७०६ पुगेको छ।

जानकारी तथा लेखहरु