फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भण्डारणको क्रममा ८ प्रतिशत अन्न गुम्यो

(GMT+08:00) 2020-08-27 10:54:47

चीनको खाद्यान्न विभागको तथ्याङ्कका अनुसार, अन्नपातको भण्डार तथा ओसारपसार र प्रशोधनका क्रममा चीनले ८ प्रतिशत अन्न गुमाएको छ। चीनको वार्षिक घाटा लगभग ३५ अर्ब केजी पुगेको छ।

विशेषत अन्नपात भण्डारण क्षेत्रमा गम्भीर क्षति भएको देखिन्छ। किसानको आफ्नो अन्नपातको भण्डारण अवस्था नराम्रो भएको कारण साथै सुख्खा पार्ने क्षमता, सुविधा र प्राविधिक मार्गदर्शनको अभाव आदि कारणले अन्नपात ओसिने, सड्ने र कीरा लाग्ने तथा मुसाले अन्न नष्ट गर्ने लगायतका समस्या रहेका छन्।

जसकारण पछिल्लो वर्ष ८ प्रतिशत अन्न गुमाएको छ।

जानकारी तथा लेखहरु